back
NMB ad

एमसीसीको टुंगो फागुन १६ भित्र, संसदबाट पास नभए खारेज

Kumari bank ad

काठमाडौ । फागुन १६ गतेभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराइसक्न अमेरिकाले समयसिमा दिदै पत्र पठाएको छ । नेपालमा विभिन्न राजनीतिक दलविच एमसीसीबारे विभेद भइरहेका बेला संसोधन नगरीकनै संसदबाट फागुन १६ गतेभित्र पास गराउन अमेरिकाले पत्राचार गरेको हो ।

गत विहिबार एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमूद बाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई सम्बोधन गर्दै लेखिएको पत्रमा अमेरिका एमसीसी सम्झौताको कार्यान्वयनका लागि लामो समय कुर्न नसक्ने स्पष्ट पारेका हुन् ।

अनलाईन खवररले भने एमसीसीका कार्यबाहक महमुद वाहले पठाएको पत्र नै सार्वजनिक गरेको छ । सो पत्र गुपचुप राख्न खोजेको उसको दावी छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीको संचालकहरुलाई पत्र पठाउदै केही महिनाको समय माग गरेका थिए । उनीहरुले सो समयावधिमा एमसीसी पास गराउनका लागि सकारात्मक वातावरण बनाउने योजना सहित पत्र पठाएको खुलेको छ ।

सो समयावधिभित्र अनुमोदन नभए नेपालसँगको एमसीसी संझौता रद्ध गर्ने पनि अमेरिकाले जनाएको छ । त्यस्तै उक्त सम्झौतालाई निरन्तरता दिनेबारे नेपालको ‘सार्वभौम रोजाई’ हुने पनि एमसीसीले जनाएको छ ।

यता कान्तिपुर दैनिकसँगको कुराकानीमा भने एमसीसी मुख्यालयकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतामा कुनैपनि संशोधन नहुने बताएको उल्लेख छ ।

 

वि.सं.२०७८ माघ २३ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...