back
NMB ad

२ करोड ९५ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत !

Kumari bank ad

काठमाडौं । माघ महिनाको तेस्रो सातासम्म ७ कम्पनीको करिव ३ करोड कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।

उक्त अवधिमा (माघ महिनाको तेस्रो साता) दुई वाणिज्य बैंकसहित सात कम्पनीको २ करोड ९५ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त अवधिमा माछापुच्छ्रे बैंक, मेगा बैंक, आशा लघुवित्त वित्तीय संस्था, साधाना लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता, मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४ कित्ता, रुरु जलविद्युत परियोजनाको ५ लाख ७ हजार ७०५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा स्वरोजगरा लघुवित्तको १० लाख २८ हजार १९८ कित्ता, गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता, साधाना लघुवित्त ६ लाख ४२ हजार ४५१ कित्ता र आशा लघुवित्तको ६ लाख ६७ लाख ८२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

वि.सं.२०७८ माघ २३ आइतवार ०९:०३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...