back
NMB ad

कस्तो रह्यो युनाइटेड मोदी हाईड्रोको ६ महिनाको वित्तीय उपलब्धि ?

Kumari bank ad

काठमाडौँ । युनाइटेड मोदी हाईड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय प्रगति उल्लेख्य मात्रामा गरेको पाईएको छ ।

कम्पनीले समिक्षा अवधिमा आइपुग्दा नाफामा ५८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा एक करोड ५६ लाख ७१ हजार नाफा कमाएको युनाईटेडले २ करोड ४७ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै समिक्षा अवधिमा आउँदा चुक्ता पुजीँ स्थिर नै रहेको छ । अर्थात अघिल्लो आर्थिक वर्ष देखि नै १ अर्ब १५ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यसैगरी जगेडा कोषमा १० करोड १८ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । यस्तो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ८६ लाख ९३ हजार थियो ।

यता कम्पनीको प्रतिशेयर आम्दानी दुई रुपैयाँ १५ पैसा कायम रहको छ भने प्रतिशेयर नेटवर्थ एक सय आठ रुपैयाँ छयासी पैसा कायम भएको छ ।

 

वि.सं.२०७८ माघ २६ बुधवार १२:५४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...