back
NMB ad

भन्सार एजेन्टको लिखित परीक्षाका लागि फेरि तोकियो नयाँ मिति ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । भन्सार विभागले लिखित परीक्षा संचालन गर्ने भएको छ । विभागले भन्सार एजेन्टको लिखित परीक्षाका लागि मिति तोकेको हो ।

कोभिड–१९ को महामारीका कारण स्थगित भएको लिखित परीक्षा विभागले आउँदो फागुन २८ गते दिनको २ बजे संचालन गर्ने जनाएको छ ।

बुधवार एक सूचना निकाल्दै विभागले लिखित परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी र लोकसेवा आयोगबाट स्वीकृत संक्रमण विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्वन्धी मापदण्ड २०७७ (संशोधनसहित) हुने जानकारी गराएको छ ।

परीक्षा मिति तोकेपनि केन्द्र भने पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ माघ २६ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...