back
NMB ad

१७ प्रतिशतले नाफा बढ्दा कस्ता देखिए कालिका पावरको अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । कालिका पावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिेको छ ।

विवरण अनुसार कम्पनीको चालु आवको पुस मसान्तसम्ममा ६ करोड २८ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गतवर्षको सोही अवधिको तुलनामा भने १७.१७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तमा कम्पनीले ५ करोड ३६ लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ६१ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २.९५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी ११ करोड २७ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको ६० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा २० करोड ६१ लाख ५८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३६ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १४:५२ मा प्रकाशित

You can share this post!

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...