back
NMB ad

एचआईडीसीएलले कमायो ४५ करोड ३६ लाख नाफा, यस्तो छ वित्तीय प्रगति

Kumari bank ad

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनामा कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५.९१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको ग्राहक सम्झौता अन्तर्गतको आम्दानी ५७.९१ प्रतिशतले बढेर ४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको वित्तीय आम्दानी भने २.३१ प्रतिशतले वृद्धि भई ६९ करोड ४७ लाख २२ हजार रुपैयाँ पुगेको छ । जसका कारण खुद नाफा बढ्नमा टेवा पुगेको हो ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने २ अर्ब ७१ करोड ३८ लाख ४३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिशत सेयर आम्दानी भने ३४ पैसाले घटेर ४ रुपैयाँ ८५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा कायम भएको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १०:४५ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...