back
NMB ad

सगरमाथा इन्स्योरेन्सको नाफामा सामान्य सुधार, हेर्नुस ६ महिनाको प्रगति ?

Kumari bank ad

काठामाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको नाफामा सामान्य वृद्धि भएको छ ।
समिक्षा अवधिमा कम्पनीको नाफा ४ लाख ३३ हजार रुपैयाँले बढेर १७ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सामान्य नाफा कमाएको सगरमाथा इन्स्योरेन्सको बीमा शूल्क आर्जनमा पनि सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको यस कम्पनीले यो आर्थिक वर्षमा १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ ।
यता दावी भुक्तानिमा पनी वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ७५ करोड ३० लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५५ करोड ७९ लाख ४४ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

कम्पनीको चुक्ता पुजीँ २ अर्ब ९० करोड ७१ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ जगेडा कोष रहेको कम्पनीको प्रति शेयर आम्दानी ३१.९८ रुपैयाँ र प्रति शेयर नेटवर्थ २६२ रुपैयाँ कायम रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...