back
NMB ad

दुई वाणिज्य बैंकसहित आधा दर्जन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । दुई वाणिज्य बैंकसहित आधा दर्जन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

उक्त अवधिभर २ वाणिज्य बैंक, चार लघुवित्त कम्पनी र एक जलविद्युत कम्पनीको २ करोड ९५ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त अवधिमा माछापुच्छ्रे बैंक, मेगा बैंक, आशा लघुवित्त, साधाना लघुवित्त, गुराँस लघुवित्त, स्वरोजगार लघुवित्त र रुरु जलविद्युत परियोजनाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता, मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४ कित्ता, रुरु जलविद्युत परियोजनाको ५ लाख ७ हजार ७०५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा स्वरोजगरा लघुवित्तको १० लाख २८ हजार १९८ कित्ता, गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता, साधाना लघुवित्त ६ लाख ४२ हजार ४५१ कित्ता र आशा लघुवित्तको ६ लाख ६७ लाख ८२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १७:३२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...