back
NMB ad

बैंकिङ्ग कसूर मुद्दामा नुवाकोटका पाण्डे पक्राउ, २२ लाख जरिवाना र ५ दिन कैद हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको शिवपुरी गाउपालिका–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने रामप्रदास पाण्डेलाई पक्राउ गरेको हो । उनले मनमैजुमा श्रृष्टि प्रफुल सप्लायर्स संचालन गर्दै आएका छन् ।

उनले एनआईसी एशिया बैंक मनमैजु शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारि चेक काटेर दिएका थिए ।

उच्च अदालत पाटनले गत माघ २ गते उक्त चेकको भुक्तान हुन नसकेको ठहर गर्दै बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम २२ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद हुने फैसला गरेको थियो ।

प्रहरीले उनलाई फागुन ९ गते अर्थात सोमबार नेपालटारबाट पक्राउ गरि फैसाला कार्यान्वयनका लागि आज (फागुन १० गते) ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १४:२९ मा प्रकाशित

You can share this post!

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...