back
NMB ad

अनौपचारिक अर्थतन्त्र मौलाएका कारण तरलता समस्याः पुर्व उपाध्यक्ष क्षत्री

Kumari bank ad

काठमाडौ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष, एवं गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले अनौपचारिक क्षेत्रको कारोबार मौलाउदै गएका कारण पनि तरलता अभाव भएको बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले राजनीतिक अस्थिरताले अनौपचारिक अर्थतन्त्र मौलाएको र त्यसले तरलताको समस्या उत्पन्न गरेको बताए ।

त्यस्तै उनले बैंकहरुले नाफामा केन्द्रित भएर कर्जा प्रबाह गर्दा रकम बाहिरिएर तरलताको समस्या भएको पनि दावी गरे । त्यस्तै राष्ट्र बैंकले व्यापारघाटा कम गर्नका लागि गरेको नगद मार्जिनको व्यवस्थाले अर्थतन्त्रमा असर पर्ने दावी गर्दै नेपाललाई ट्रान्जिट बनाएर निर्यात हुने बस्तुहरुको आयातमा पनि राष्ट्र बैंकले कडाई गर्नुपर्ने उनको जोड थियो ।

‘नेपालमा मात्र प्रयोग हुने मात्र नभएर नेपालको बाटो हुदै अन्यदेशतर्फ निकासा हुने बस्तुको आयातलाई पनि नियन्त्रण गर्नुपर्छ। ’ उनले भने । उनको कुरा सुन, सोयाविन तेल, पाम आयल तर्फ लक्षित थियो ।

वि.सं.२०७८ फागुन ११ बुधवार १६:०२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...