back
NMB ad

१ लाख २२ हजार कित्ता सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, प्रतिकित्ता रु.२५० मा किन्ने मौका !

Kumari bank ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरु तथा बीमा समितिको निर्देशन तथा प्रचलित कानून बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति/संगठित संस्थाहरुले आवेदन पेश गर्नुपर्नेछ । निवेदन सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अन्य थप जानकारीका लागि कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्सालमो सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार ११:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...