back
NMB ad

यि हुन बन्द प्रशिक्षणमा बोलाइएका २० क्रिकेट  खेलाडीहरु (नामवलीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

अर्को महिनामा युएईमा हुने एकदिवसीय शृंखलाका लागि नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले यसै महिना ओमान भ्रमणमा गएका प्राय सबै खेलाडीलाई समावेश गरेका छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू

१. सन्दीप लामिछाने
२. ज्ञानेन्द्र मल्ल
३. दीपेन्द्रसिंह ऐरी
४. कुशल भुर्तेल
५. आरिफ शेख
६. आसिफल शेख
७. कमलसिंह ऐरी
८. विवेक यादव
९. सागर ढकाल
१०. गुल्शन झा
११. करण केसी
१२. विनोद भण्डारी
१३. रोहित कुमार पौडेल
१४. सोमपाल कामी
१५. विक्रम शोब
१६. भीम सार्की
१७. पवन सर्राफ
१८.शुषन भारी
१९. राजु रिजाल
२०. अनिल साह

वि.सं.२०७८ फागुन १५ आइतवार १९:४० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...