back
NMB ad

डाबर नेपालद्वारा तीन भेरियन्टमा वाटिका नेचुरल स्याम्फु सार्वजनिक

Kumari bank ad

काठमाडौँ । डाबर नेपालले डाबर वाटिका नेचुरल्र्स स्याम्फु सार्वजनीक गरेको छ । काठमाण्डौको हायात प्लेसमा एक कार्यक्रम आयोजना गरि डाबर नेपालका तीन प्रकारका सेम्पु सार्वजनीक गरिएको हो ।

यो ब्राण्डको अनावरण डाबर वाटिका नेचुरल श्याम्पुको सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो ।

डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका श्याम्पू उपलब्ध गराएको जनाएको छ ।

डाबर वाटिका नेचुरल श्याम्पु तीन प्रकारको भेरियन्टमा पाईन्छ । ‘ब्यालक साइन श्याम्पु–जसले कपाललाई कालो र चम्किलो बनाउने छ, थिक एण्ड लङ–जसले कपाल बाक्लो र लामो बनाउने छ भने अर्काे एन्टीडानड्रफ श्याम्फु–चाँया मुक्त कपालको लागि बनाइएको छ ।

हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरु भएको कम्पनीले जनाएको छ । जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिन्छ ।

एच. एस. बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, उक्त श्याम्पुको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर वाटिका आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।’ गोर्खालीले अभैm थप्दै भने ‘यसको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरु सहित बजारमा ल्याएका छौं । ”

यो श्याम्पु १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल. का बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एम.एल. र ३.५ एम.एल.को स्यासे मा पनि उपलब्ध छ । ३३० एम.एल.को बोतलमा पम्पको सुविधा पनि रहेको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १२:१८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...