back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १९.६५ अंकले घटेको हो ।

साताको अन्तिम कारोबार दिन बजार परिसुचक २६३१.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५७ करोड ४ लाख १ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन होटेल तथा पर्यटन ६६.६६ अंक, निर्जीबन बीमा समूह ७७.२३ अंकले वृद्धि भएको छ भने यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।

बुधवार पनि नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज १६ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकको १२ करोड २४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, उक्त दिन अपि पावरको १० करोड ७८ लाख ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

वि.सं.२०७८ चैत २ बुधवार १५:११ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...