back
NMB ad

राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकाल र भट्टको जिम्मेवारी फेरबदल

Kumari bank ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल भएकोछ ।

कार्यकारी निर्देशक देव कुमार ढकाल र डा. गुणाकर भट्टको जिम्मेवारी फेरबदल भएको हो।

बैंक सुपरिवेक्षण विभागमा प्रमुखको भूमिकामा रहेका डा गुणाकर भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारी पाएका हुन् भने बैंक तथा वित्तीय संस्थाको नियमन बिभागमा रहेका देव कुमार ढकाललाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ।

बैंक तथा वित्तीय संस्थाको नियमन बिभागलाई बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई नियमन गर्ने अधिकार दिईएको हुन्छ भने बैंक सुपरिवेक्षण विभागलाई भने कमर्शियल बैंकको मात्रै सुपरिवेक्षण गर्ने अधिकार दिईएको छ।

नियमन बिभागको जिम्मेवारी पाएका डा भट्ट नेपाल राष्ट्र बैंकका प्रमुख प्रवक्ता समेत हुन्।

वि.सं.२०७८ चैत ७ सोमवार ११:३६ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...