back
NMB ad

४ लाख ७७ हजार कित्ता सेयर बिक्री गर्दै एनसीसी बैंक, कति छ बिक्री मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ४ लाख ७७ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ७७ हजार ५२६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

जसमध्ये जीत बहादुर श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता, जश श्रेष्ठको ५० हजार कित्ता, एन.वि. इन्भेष्टमेन्ट प्रा.लि.को १ लाख ६५ हजार, बिनु श्रेष्ठको ८५ हजार, लिला बहादुर गुरुङको ८८ हजार ६५४ कित्ता, अच्युत बहादुर हाडाको १९ हजार ४३६ र तनुजा जोशी हाडाको १९ हजार ४३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको प्रतिकित्ता बिक्री मूल्य भने तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक योग्य बैंकका हाल कायम संस्थापकहरुले आवेन दिन सक्नेछन् ।

आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको सेयर विभागमा लिखित निवेदनसहित सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको उक्त समय अवधिमा सेयर खरिदका लागि संस्थापकहरुबाट कुनै पनि निवेदन नआएको खण्डमा अन्य बिक्री प्रक्रिया अगाडी बढाउने बताइएको छ।

वि.सं.२०७८ चैत ८ मंगलवार ११:०० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...