back
NMB ad

जगदम्बा मोटर्सको टीभीएस ग्रान्ड एक्सचेञ्ज  मेला, यस्ता छन् आकर्षक अफरहरु

Kumari bank ad

काठमाडौं। जगदम्बा मोटर्सले टीभीएस ग्रान्ड एक्सचेञ्ज  मेला संचालन गरेको छ ।

नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले चैत ७ गतेदेखि २२ गतेसम्म लागू हुनेगरि ग्राण्ड एक्सचेञ्ज मेला संचालन गरेको हो ।

योजना अन्तर्गत कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरु एक्सचेञ्ज गरि नयाँ टीभीएस लिन सकिनेछ । उक्त एक्सचेञ्ज योजनामा बजार मूल्याङकन भन्दा थप १० हजार र १० हजार रुपैयाँ नगद छुट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै ४० प्रतिशत डाउन पेमेन्ट अनि शून्य प्रतिशत ब्याजदरमा फाइनान्समा खरिद गर्न पनि सकिने सुविधा रहेको छ ।

जगदम्बा मोटर्सका अनुसार उक्त योजना वोन्डर ह्वील्स महाराजगंज, के एण्ड के अटो सेन्टर मैतीदेवी, च्वाइस अटो ट्रेडर्स थाली ओरालो र इन्फिनिटी टु ह्वेलर्स् सामाखुशीमा सम्पर्क गर्न सकिने छ ।

वि.सं.२०७८ चैत ८ मंगलवार १४:२५ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...