back
NMB ad

कति छ त एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको तलब ?

Kumari bank ad

काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले २ करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन् ।

बैंकको २४औं वार्षिक प्रतिवेदन अनुसार सीईओ न्यौपानेले गत वर्ष बैकबाट पारिश्रमिक स्वरुप उक्त रकम बुझेका हुन् ।

न्यौपानेले भत्तासहितको वार्षिक तलब १ करोड ८० लाख रुपैयाँ बुझेका छन् भने कर्मचारी बोनस बापत ५९ लाख ६४ हजार ७ सय १४ रुपैयाँ, अन्य सुविधा अन्तर्गत ७९ हजार ५ सय रुपैयाँ बुझेका छन् ।

यस्तै अन्य सुविधाअन्तर्गत २३ सय ५० रुपैयाँको बीमा र ९० हजारको सवारी कर समेत गरेर कुल २ करोड ४१ लाख ३६ हजार ५ सय ६४ रुपैयाँ प्रदान गरिएको छ ।

गत आवमा बैंकको कुल कर्मचारी खर्च मात्रै ३ अर्ब ३४ करोड ७९ लाख ३७ हजार ५८ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ चैत १५ मंगलवार १६:३९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...