back
NMB ad

एनसेलका प्रबन्ध निर्देशकले श्रम कानूनको पालना गरेको पत्र सार्वजनिक !

Kumari bank ad

काठमाण्डौं । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बिना श्रम स्वीकृति नेपालमा काम गरिरहेको भन्ने आरोप लागेका बेला उद्योग विभागले श्रम स्वीकृतिबारे दिइएको पत्र सार्वजनिक गर्दै उनी श्रम कानुनको पालना गरेरै नेपालमा काम गरिरहेको जनाएको छ ।

पार्किन्सन बिरुद्धको गुनासोलाई सम्बोधन गर्दै हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट विभागको पत्र सार्वजनिक हो ।

उक्त पत्र अनुसार एनसेलको विदेशी लगानीकर्ता रेनल्डस् होल्डिङ्गसको तर्फबाट प्रतिनिधिको रुपमा काम गर्न पर्किन्सलाई चैत्र २९, २०७२ मा निर्णय भएको र उनको व्यवसायीक भिसाका लागि एनसेलले चैत ३०, २०७२ मै निवेदन दिएको देखिन्छ ।

यस अन्तर्गत विदेशी लगानीको कम्पनीले पालना गर्नु पर्ने प्रकृया बमोजिम एनसेलले उनको श्रम स्वीकृतीका लागि उद्योग विभागमा निवेदन दिएको र उद्योग विभागले करिव २ हप्ताको समय लगाएर जेठ २५ गते नै सो को स्वीकृत गर्दै सो को अनुमोदनका लागि गृह तथा श्रम मन्त्रालयमा पठाएको व्यहोरा उक्त पत्रबाट देखिन्छ ।

२ साउन २०७३, १।३०

वि.सं.२०७३ साउन २ आइतवार १४:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...