back
NMB ad

यामाहा मोटरसाइकलको मूल्य बढ्यो, कुनको कति पर्छ ?

Kumari bank ad

काठमाडौं । यामाहा मोटरसाइकलको मूल्य मूल्य बढेको छ । यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हिजो बुधबारदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ बर्ष लगत्तै स्कुटर तथा मोटरसाइकलको मुल्यमा ४ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म मुल्य बढाएको हो ।

नयाँ मूल्य सूचि अनुसार एफजेट एफ आईको मूल्य दुई लाख २४ हजार, एफजेट ए भि २को तीन लाख ३५ हजार, एफजेटएस भि थ्रि एफआई एक्स कनेक्टको तीन लाख ८४ हजार र भिथ्रि डार्क नाइटको तीन लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै एक्सटिजेट १५०को ५ लाख ६९ हजार तथा स्कुटर तर्फ रेजेट ११३को दुई लाख १४ हजार, रेजेटआर १२५ डिक्स र ड्रमको क्रमश दुई लाख ७१ हजार र दुई लाख ७१ हजार र स्ट्रिट र्यालिको दुई लाख ७८ हजार मुल्य निर्धारण गरिएको छ ।

त्यसैगरी एमटी सेग्मेन्टमा एमटी १५ बिएससिक्स एबिएस,एमटी बिएससिक्स ह्वाइट र बिएससीक्स सिवाई डब्ल्युको मूल्य क्रमश ४ लाख ७१ हजार, ४ लाख ८१ हजार रुपैयाँ तोकिएको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...