back
NMB ad

हकप्रद सेयर प्रयोजनका लागि नेपाल फाइनान्सले कहिलेलाई तोक्यो बुक क्लोज मिति ?

Kumari bank ad

काठमाडौं । नेपाल फाइनान्सले बुक क्लोजका लागि मिति तय गरेको छ ।

कम्पनीले ७० प्रतिशत हकप्रद सेयर प्रयोजनका लागि वैशाख २१ गते (एक दिन) बुक क्लोज गर्ने भएको हो ।

बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयर खरीदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन । कम्पनीले १ बराबर शून्य दशमलव ७० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीलाई चैत ८ गते नयामक निकाय नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनको अनुमति दिइसकेको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १०:३० मा प्रकाशित

You can share this post!

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...