back
NMB ad

किसान लघुवित्तको लाभांश परिमार्जन, अब कति दिने भयो त बोनस सेयर ?

Kumari bank ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मनुाफाबाट सेयरधनीहरु वितरणका लागि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।

नेपाल राष्ट्र बैंकले २० प्रतिशत मात्र बोनस सेयर वितरण गर्न उक्त कम्पनीलाई स्वीकृती दिएको छ ।

यसअघि कम्पनीले गत आवको मुनाफबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृतीका लागि राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।

परिमार्जित बोनस सेयर अब कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

वि.सं.२०७९ वैशाख २५ आइतवार १२:०४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...