back
NMB ad

दुई कम्पनीको ८४ लाख ३९ हजार कित्ता सेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ८४ लाख ३९ हजार कित्ता बढी सेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बापतको ५ लाख २० हजार बोनस सेयर र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ७९ लाख १९ हजार ८४८ कित्ता सेयर सूचीकृत भएको हो ।

मल्टीपर्पस फाइनान्सको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातमा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

नेप्सेमा सूर्याेदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त एक आपसमा १ः१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

संस्थाले पहिलो कारोबारका लागि एक हजार ३ सय ७३ रूपैयाँ ४० पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...