back
NMB ad

थप दुई कम्पनीले पाए आईपीओ निष्काशनका लागि अनुमति, कुनको कति कित्ता आउँदै ?

Kumari bank ad

काठमाडौं । थप दुई कम्पनीको आईपीओ निष्काशनका लागि अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्त हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यी दुवै कम्पनीले आईपीओ निष्काशनका लागि जेठ १० गते बोर्डबाट अनुमति पाएका हुन् ।

आदर्श लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पनि आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको हो ।

कम्पनीले पहिलो चरणमा स्थानीयय बासिन्दाको लागि र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार ११:५८ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...