back
NMB ad

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

शुक्रबार रुरु जलविद्युत परियोजना र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ६.१३ प्रतिशत अर्थात प्रतिकित्ता ५२ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त दिन नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.३१ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य २० रुपैयाँले वृद्धि भई ३९७ रुपैयाँ कायम भएको छ ।

उक्त दिन उकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.०४ प्रतिशत, युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावरको ४.०१ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:३६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...