back
NMB ad

सेयर बजार आज १२ अंकले बढ्यो, इन्स्योरेन्समा देखिए लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । इन्स्योरेन्स समूहमा लगानीकर्ता झुम्मिएपछि हिजो बुधबार घटेको बजार आज विहीबार करिब १२ अंकले बढ्न पुगेकोछ । आज सेयरबजारमा १४१ कम्पनीको एक अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १७९८.८३ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ६४ करोड रुपैयाँ घट्न पुगेकोछ ।

बैंकिङ र इन्स्योरेन्स समूह उकालो लागेपछि बजारको सूचक बढ्न पुगेको हो । इन्स्योरेन्स समूहको सूचक आज १२५ अंकले बढेको छ भने बाणिज्य बैंक समूहको ५.८ प्रतिशतले बढेको छ ।

६ साउन २०७३, ४.००

वि.सं.२०७३ साउन ६ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...