back
NMB ad

यी हुन आज सेयर मूल्यमा उच्च गिरावट आएका र सर्वाधिक गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । बिहीबार विभिन्न पाँच कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । उक्त दिन शिवश्री हाइड्रोपावरसहित पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

आज शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.५६ प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २२७ रुपैयाँ कायम भएको छ ।

उक्त दिन लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.२७ प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २०७ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन सामलिङ्ग पावरको सेयर मूल्य ८.५० प्रतिशत, एनआईबिएल प्रगति फण्डको ८.३२ प्रतिशत, जोशी हाइड्रोपावरको ८.०६ प्रतिशतले घटेको छ ।

यी कम्पनीहरुसहित आज छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, रिभर फल्स पावर, मध्य भोटेकोशी जलविद्युत, इमर्जिङ्ग नेपाल, ग्रीन भेन्चर्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७९ असार ९ बिहीवार १५:५१ मा प्रकाशित

You can share this post!

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...