back
NMB ad

थप तीन कम्पनीको १ करोड ६२ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा थप तीन कम्पनीको १ करोड ६३ लाख ५४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स ७ प्रतिशत र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी( एचआईडीसीएल) को ८ प्रतिशत र नयाँ सारथी लघुवित्त वित्तीय संस्थको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको ८ लाख १० हजार ३१०.२० कित्ता र एचआईडीसीएलको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, यस साता नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बापतको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी तीनै वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

वि.सं.२०७९ साउन ७ शनिवार २०:४९ मा प्रकाशित

You can share this post!

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...