back
NMB ad

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो भदौ ३ गते दुई आर्थिक वर्षको वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको साउन १३ बसेको सञ्चालक समितिको बैठकले १३ औं र १४ औं वार्षिक साधारण सभा गर्ने निणर्य गरेको हो ।

सभा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजीको ७५ प्रतिशत अर्थात् १ बराबर ०.७५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको सभाले दुई आर्थिक वर्ष २०७६ /७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । यसका साथै सभामा कम्पनीको संस्थापक सेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव रहेको छ ।

सोही सभाले वमा आव २०७८/७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७९ साउन १५ आइतवार १०:४३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...