back
NMB ad

चार कम्पनीमा लगानीकर्ताको आकर्षण, आज कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमााडौं । आइतबार सेयर बजार भारी अंकले वृद्धि भएको छ । उक्त दिन बजार ५४.५८ अंकले वृद्धि भएको हो ।

आज बजार परिसुचक पनि २१९५.१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।

साताको पहिलो कारोबार दिन कारोबार रकम पनि बढेर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ३४ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको २ लाख ६२ हजारज ७५४ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन नेपाल टेलिकम पनि सर्वाधिक सेयर कारोबार हुनेको दोस्रो स्थानमा रहेको छ । आज कम्पनीको १५ करोड २३ लाख २० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको १ लाख ५४ हजार ३१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यस्तै, आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ५४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको १ लाख ७५ हजार २६४ कित्ता सेयर खरिदबिक्री भएइको हो ।

त्यसैगरि उक्त दिन हिमालयन डिस्टीलरीको पनि १० करोड ३७ लाख ७३ हजार रुपैयाँ बराबरको २७ हजार ४५५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १६:१८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...