back
NMB ad

प्रिमियममा ३ अर्ब ४४ करोड बढीको आईपीओ निष्काशन गर्दै घोराही सिमेन्ट

Kumari bank ad

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आईपीओ निष्किाशन गर्ने भएको छ । सिमेन्टले प्रिमियममा ३ अर्ब ४४ करोड १६ लाख बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशनका लागिसाउन ९ गते बोर्डमा निवेदन दिएको हो ।

जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर स्थानीय बासिन्दाको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ।

कम्पनीले अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयको लागि प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणको लागि प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १८:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...