back
NMB ad

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजार झिनो वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार १.१५ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २१९६.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ ।

उक्त दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ३१ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको ४ लाख ५४ हजार १०६ कित्ता सेयर खरिदबिक्री भएको जनाएको छ ।

उक्त दिन कम्पनीको सेयर मूल्य पनि ३.६७ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले वृद्धि भएको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ८४८ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज हिमालयन डिस्टलरी सर्वाधिक कारोबार हुने कम्पनीहरुको दोस्रो स्थानमा रहेको छ ।

आज कम्पनीको १६ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । उक्त दिन कम्पनीको ४१ हजार ५८९ कित्ता सेयर किनबेच भएको हो।

कम्पनीको सेयर मूल्य पनि २.७६ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०५ रुपैयाँले बढेर ३ हजार ९१० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...