back
NMB ad

४१.८१ प्रतिशतले बढ्यो राष्ट्र उत्थान लघुवित्तको नाफा, मुख्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । राष्ट्र उत्थान लघुवत्त वित्तीय संस्था गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनीले ६ करोड ६५ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमो सोही अवधिको तुलनामा भने ४१.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १६.७१ प्रतिशतले वृद्धि भई २२ करोड ८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचालन मुनाफाप १० करोड ४७ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष भने १८ करोड २२ लाख १२ हजार रुपैयाँ राखेको छ ।

गत आवको चौंथो त्रैमासमा कम्पनीले खराब कर्जा झिनो घटाएर १.११ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ३४ पैसाले घटेर २५ रुपैयाँ ५८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...