back
NMB ad

मेगा बैंकले सार्वजनिक गर्यो पुरानो लाभांश नबुझ्ने सेयरधनीहरुको नामावली (सूचीसहित)

Kumari bank ad

काठमाडौं । पाँच वर्ष भन्दा पुरानो लाभांश लिनका लागि मेगा बैंक नेपालले अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश हालसम्म पनि भुक्तानी नलिएका सेयरधनीहरुलाई भुक्तानी लिन बैंकले अनुरोध गरेको हो ।

बैंकले विभिन्न मितिमा साबिक परिश्चामाञ्चल डेभलपमेन्ट बैंक, साविक टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक गाभिएपछि बैंकहरुले विभिन्न आर्थिक वर्षको साधारण सभाबाट पारित भएको नगद लाभांश लिन अनुरोध गरेको छ ।

हालसम्म पनि लाभंश नलिएका सम्वन्धित सेयरधनीहरुले प्रमाण र परिचय खुल्ने दावी कागजातसहित बैंकको कुनै पनि शाखा वा सेयर रजिष्ट्रार मेगा क्यापिटलमा सम्पर्क लाभांश रकम भुक्तानी लिन बैंकको अनुरोध छ ।

लाभांश भुक्तानी लिन बाँकी सेयधरनीहरुको विवरण : 


वि.सं.२०७९ साउन २५ बुधवार ११:२७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...