back
NMB ad

३२ वर्षीय पुरुषलाई पढेलेखेकी आमा चाहियो, मूल्य झण्डै दुइ करोड !

Kumari bank ad

काठमाण्डौं । चीनमा खोजी भैरहेको छ एकजना सुशील, सभ्य तथा पढेलेखेकी आमाको । जहाँ एक ३२ वर्षी य पुरुषले एक आमा ग्रहण गर्न चाहन्छन् ।

उनले आफ्नो लागि आमा बन्न लायक महिलाका लागि झण्डै दुइ करोड रुपैयाँ बराबरको रकम समेत दिनेछन् ।

उनको अनौठो खोजी यत्तिमा मात्र रोकिनेवाला छैन । धर्ममाता स्विकार गर्नका लागि उनले एउटा शर्तको सूचि पनि बनाएका छन् । जसमा उनले आफ्नी हुनेवाला आमाका कतिपय योग्यताहरु तोकेका छन् ।

आमा बन्न चाहनेहरु कम्तिमा ५७ वर्षका हुनैपर्नेछ । साथै सुशिक्षित, रक्सी नपिउने तथा विदेश यात्राको राम्रो अनुभव भएका हुनुपर्नेछ ।

आमालाई ग्रहण गर्ने कुरा विश्वसनीयता तथा सहूलियतमा निर्भर हुने उनले बताएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १३:४२ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...