back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर पुनः परिवर्तन, यस्तो छ परिवर्तित ब्याजदर (सूचि सहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुनः परिवर्तन गरी प्रकाशन गरेको छ ।

बैंकहरुले प्रकाशन गरेको ब्याजदरमा राष्ट्र बैंकले तोकेभन्दा बढी भएको भन्दै परिमार्जन गर्न निर्देशन दिएको थियो । सोही अनुरुप बैंकहरुले धमाधम ब्याजर परिमार्जन गरेका छन् । सोहीअनुसार राष्ट्रिय बाणिज्य बैंकले पनि ब्याजदर परिमार्जन गरेको छ ।

परिमार्जित नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्यूनतम ९.१३३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खाताअन्तर्गत राष्ट्रिय बाणिज्य बैंक रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत ब्याजदर तोकेको हो ।

वि.सं.२०७९ असोज ७ शुक्रवार ११:५५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...