back
NMB ad

नेसनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, ९८ प्रतिशतले घट्यो नाफा

Kumari bank ad

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ९८.४८ प्रतिशतले कम हो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३६८.६८ प्रतिशतले बढाएर ६ करोड ३६ लाख २८ हजार रुपैयाँ कमाएको छ ।

अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहको छ ।

जगेडा कोषमा २ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:११ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...