back
NMB ad

उपप्रधान एवं अर्थमन्त्री महरा तीन उद्देश्य लिएर चीन प्रस्थान !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आज सोमबार दुई दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले भ्रमणको उद्देश्य नेपाल र चीनको सम्वन्धलाई अझ विस्तार गर्नु भएको बताएका छन् ।

माओवादी नेतासमेत रहेका अर्थमन्त्री महराले प्रचण्डको नेतृत्वको नयाँ सरकारलाई राम्रो सहयोग होस् भन्ने उद्देश्यमा आधारित भएर चीनको भ्रमण गर्न चाहेको बताए । त्यस्तै, अघिल्लो सरकारले गरेका १४ बुँदे सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन पनि भ्रमण गर्न लागिएको उनले जनाए ।

त्यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउने विषयलाई सुनिश्चित गराउनका लागि पनि उनी चीन प्रस्थान गरेका हुन् । चीन जानुअघि उपप्रधान एवं अर्थमन्त्री महराले भनेका छन्, चिनियाँ उच्चस्तरीय नेताहरुको भ्रमणको नेपाल सरकारले अपेक्षा राखेको छ । हामी निम्ता पनि लिएर जान्छौं ।’

३१ साउन २०७३, १।००

वि.सं.२०७३ साउन ३१ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...