back
NMB ad

समानुपातिक तर्फको एक करोड मत गणना गर्दा कुन पार्टीले कति मत ल्याए ?

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक करोड १२ हजार भन्दा बढी मतगणना भइसकेको छ ।

करोड बढी मत गणना हुँदा नेकपा एमालेले २६ लाख ९७ हजार ६ सय ६४ मत पाएको छ भने नेपाली कांग्रेसले २५ लाख ५५ हजार १ सय ५९ मत पाएको छ ।

त्यसैगरी नेकपाले ११ लाख ४१ हजार २ सय ७३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७ सय ८९ मत सहित चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ३ सय ४, जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ५ सय ९९ मत, जनमत पार्टीको खातामा ३ लाख ५४ हजार ३ सय ८५ मत पाएको आयोगले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ लाख ८२ हजार १ सय ८९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३ सय ४३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५ सय ७ मत पाएको छ । यो निर्वाचनमा जम्मा एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:४९ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...