back
NMB ad

साँग्रिलाले ल्यायो ९ लाख ६७ हजार कित्ता सेयर, भदौ १५ सम्म किन्न मिल्ने !

Kumari bank ad

काठमाण्डौं । साँग्रिला डेभलपमेन्ट बैंकले नौ लाख ६७ हजार कित्ता सेयर बोलकबोलबाट वितरण गर्ने भएको छ ।

यो बैंकले गत वैशाखमै सस्थापक समूहको यो सेयर बोलकबोलबाट विक्री गर्न खोजेको थियो । बैशाखमा स्थगित गरेको बोलकबोल पुन सुरु गरेको हो । भदौ १० देखि १५ गतेसम्म बोलकबोलबाट सेयर विक्री गर्ने जनाएको छ ।

बैंकले सस्थापक समूहको अवितरित हकप्रद सेयर बेच्न लागेको हो । यो सेयर सस्थापक समूहका लगानीकर्ताले मात्रै किन्न पाउँनेछन् । सस्थापक समूहबाट पर्याप्त आवेदन नपरे अर्को चरणमा मात्रै सर्वसाधारणले किन्न पाउनेछन् । यस अघि पनि सस्थापक समूहले मात्रै प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था गरेको भन्दै विवाद भएको थियो ।

विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको यी सेयरमा सस्थापक समूहका लगानीकर्ताले भदौ १५ गते भित्र आवेदन दिनु पर्नेछ । न्युनतम एक सय कित्ता देखि अधिकतम १० ले भाग जाने गरी सबै नौ लाख ६७ हजार ५४० कित्ता किन्न आवेदन दिन पाउँछन् ।

२ भदौ २०७३, २।००

वि.सं.२०७३ भदौ २ बिहीवार १४:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...