back
NMB ad

४ करोडको सेयर आजबाट खुल्यो, हेर्नुहोस् कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ?

Kumari bank ad

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सेयर निष्कासन पछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।

सेयर आवेदन भदौ ५ गतेबाट छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

कहाँ–कहाँबाट भर्न सकिन्छ

१. एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ

२. नेपाल इन्भेष्टमेन्ट बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्कः बद्रीप्रसाद प्याकुरेल फोनः ४००५०८०

३. आरएसडिसी लघुवित्त बित्तीय संस्था, बुटवल, रुपन्देही । सम्पर्क व्यक्तिः रविनकुमार न्यौपाने, फोनः ०७१–४३८५१३

४. भिबोर क्यापिटल लिमीटेड, मानभवन, ललितपुर । सम्पर्क व्यक्तिः सागर तामाङ, फोनः ५५५४७९३

५. प्रभू क्यापिटल लिमीटेड, कमलादी, काठमाण्डौ । सम्पर्क व्यक्तिः सविता अर्याल, फोनः ४२२२९८७

६. गोर्खाज फाइनान्स लिमीटेडको डिल्लीबजारस्थित मुख्य कार्यालय, तथा देशभरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः मुकुन्द श्रेष्ठ, फोनः ४४३०५२७

७. गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेड, मानभवन ललितपुर तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः अर्चना प्रधान, सम्पर्कः ५५३७४०७

८. आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ र सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः सागरनिधि तिवारी, फोनः ४४२५२९२

९. नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेड, बुटवल ८, रुपन्देही तथा सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः राजेन्द्र शर्मा, फोनः ०७१–५४१८१७

१०. सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ तथा सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः राजेश पुरी, फोनः ४४४२४६१

११. साझा विकास बैंक लिमीटेड, धनगढी कैलाली तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः लक्ष्मी जोशी । फोनः ०९१–५२६००६

१२. सेवा विकास बैंक लिमीटेड, बुटवल रुपन्देही । सम्पर्क व्यक्तिः विष्णु कुँवर, फोनः ०७१–५४६९९३

 प्रकाशितः २०७३ भदौ ५

वि.सं.२०७३ भदौ ४ शनिवार १२:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...