back
NMB ad

अमेरिकी डलरको मूल्य घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलरको मूल्य खरिददर खरिददर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैयाँ २९ पैसा कायम गरेको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ८३ पैसा घटेको हो। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा थियो ।

बिहीबार युरोपियन युरोको भाउ पनि घटेको छ। युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५३ पैसामा कारोबार भइरहेको छ । यसअघि, बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १० पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद मूल्य भने ९७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ५३ पैसा मा कारोबार भइरहेको छ । साथै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा रहेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४७ पैसा तोकेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको छ।

बिहीबार कुवेती दिनार एकको खरिद मूल्य ४२४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ४२६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।  त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ६२ पैसा तोकिएको छ।

वि.सं.२०७९ माघ ५ बिहीवार ११:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार १३:११

हिमाल लम्साल वीरगञ्ज (पर्सा), ९ : देशको सङ्घीय राजधानी काठमाडौँवासीले...

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

वि.सं.२०८१ जेठ ९ बुधवार १३:०६

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि...

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन   

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन   

वि.सं.२०८१ जेठ ९ बुधवार १२:१६

काठमाडौँ, ९ जेठ : बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री...

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार   

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार   

वि.सं.२०८१ जेठ ९ बुधवार १२:०८

काठमाडौँ, ९ जेठ : सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०८१ जेठ ९ बुधवार १२:०३

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...