back
NMB ad

अमेरिकी डलरसँगै युरोकाे भाउ पनि वृद्धि

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार अमेरिकी डलर २८ पैसाले वृद्धि भएको छ । यसअघि सोमबार यसको खरिदमूल्य १२९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ २५ पैसा तोकिएको थियो ।

युरोपियन युरो पनि १ रुपैयाँ २२ पैसाले उकालो लागेर यसको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४७ पैसा तोकिएको छ । सोमबार यसको खदिदर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसामा कारोबार भएको थियो

अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरमा ८६ पैसाले वृद्धि भएको हो । सोमबार यसको खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसा ताकिएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५९ पैसा र बिक्रीमा १० रुपैयाँ ६४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६० पैसा र बिक्रीमा १६ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४६ रुपैयाँ २६ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।

वि.सं.२०७९ माघ १० मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...