back
NMB ad

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक लिमिटेडका ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा मेगा बैंक लिमिटेड एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा पुष २७ गेतबाट एकीकृत कारोबार सुरु गरेको छ । कारोबार सुरु भएसँगै साविक मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको हो ।

खातावालाहरुले आफ्नो परिवर्तित खाता नम्बरबारे जानकारी लिन आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

साथै एनसीएचएल कनेक्ट आइपीएसमा आवद्ध ग्राहकहरुको खाता नम्बर बैंक मार्फत नै अद्यावधिक गरिसकिएको छ र हाललाई सी–आस्वा प्रयोजनार्थ ‘सीआरएन’ नम्बर समेत यथावत नै रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ माघ २३ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...