back
NMB ad

कूटनीतिक मर्यादा विपरीत छिमेकीसँग सम्बन्ध बढाउन खोजिँदैः पोखरेल

Kumari bank ad

काठमाडौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन थालेको आरोप लगाएका छन् ।

एमाले स्कुल विभागको आयोजनामा युवा संघ नेपालले सञ्चालन गरेको ‘प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले दुई उपप्रधानमन्त्रीहरुलाई कूटनीतिक मर्यादा विपरीत छिमेकी मुलुकहरुमा पठाएर सम्बन्ध बढाउन थालेको आरोप लगाए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुगौली सन्धिपछिको गुमेको राष्ट्रिय स्वाभिमानलाई जोगाउन खोज्दा स्वदेशी तथा विदेशी केही शक्तिले त्यो सरकार ढलाएको आरोप लगाए । “इतिहासदेखि गुमेको राष्ट्रिय स्वाभिमान, सार्वभौम र नेपालीलाई आत्मनिर्भर बनाउन खोज्दा सरकार ढालियो ।”उनले भने ।

सात दिनसम्म सञ्चालित उक्त प्रशिक्षण कार्यक्रममा सहभागीलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो ।

प्रकाशित मितिः २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार २०:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...