back
NMB ad

बाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय

Kumari bank ad

काठमाडौं। फागुन महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् ।

बैंकर्स संघको बिहीबार बसेको बैठकले मंसिर महिनमा माघकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो। अहिले साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक समिक्षा गर्यो र नीतिगत दरहरु घटायो भने बैंकरले आज भएको सहमतिलाई शुक्रबार साँझ पुनरावलोकन गर्ने योजना बनाएका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षा गर्नका लागि भोलि बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ।

वि.सं.२०७९ माघ २६ बिहीवार १२:१७ मा प्रकाशित

You can share this post!

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

वि.सं.२०८१ जेठ ७ सोमवार १२:४५

काठमाडौँ । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को...

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३८

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल...

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३३

तेहरान, ७ जेठ : इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम...

दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै   

दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:२३

दमौली (तनहुँ), ७ जेठ : तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका...

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार ११:४९

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको...

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...