back
NMB ad

नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालक बर्खास्त, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । बीमा प्रधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष र संचालक बर्खास्त गरेको छ । प्राधिकरणले लिखित पत्र पठाउदै कम्पनीको अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु कुमार खेतान अग्रवाललाई बर्खास्त गरेको हो ।

बीमा प्राधिकरणले मर्जर प्रकृयाको लागि अध्यक्ष र संचालकलाई राखेका थिए । तर मर्जर प्रस्तावमा असहमती भएपश्चात् बीमा ऐनमा नभएको भन्दै प्राधिकरणले अध्यक्ष र संचालकलाई बर्खास्त गरेको हो ।

तेस्रो कार्यकालका लागि चुनिएका अध्यक्ष पौडेल र संचालक अग्रवाल कम्पनीको संचालकमा चुनिएका थिए । मर्जरको प्रस्ताव अघि नबढेपछि दुबै जना बीमा ऐन अनुसार बाहिरीएका हुन् ।

अध्यक्ष पौडेल र संचालक अग्रवालको बर्खास्तसंगै बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका अर्का संचालक चन्द्रसिंह साउदलाई पनि निगरानीमा राखेको छ ।

वि.सं.२०७९ फागुन १५ सोमवार १६:०३ मा प्रकाशित

You can share this post!

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३८

क्यानबेरा, ३१ वैशाख  : अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को...

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी...

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...