back
NMB ad

सिटिजन्स बैंकलाई अन्तर्राष्ट्रिय ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको छ। कूल ९ विधाहरुमा बैंक, फाइनान्स र बिमा कम्पनीहरुलाई पुरष्कार वितरण गरिएकोमा सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको हो।

सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेसको कार्यक्रममा एसिया बैंकिङ, फाइनान्सियल सर्भिस एण्ड इन्स्योरेन्स एक्स्लेन्स अवार्ड २०१६ द्वारा बैंक, फाइनान्स तथा बिमा कम्पनीहरुलाई सम्मान गरिएको हो।

यस अघि पनि इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्स् अफ नेपालद्वारा वितरित ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बिपिए) २०१५ बाट बैंक सम्मानित भएको थियो।

प्रकाशितः २०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार १३:०२ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...