back
NMB ad

सडकपेटीबाट नहिड्ने पैदलयात्रीलाई १ हजार जरिवाना

Kumari bank ad

काठमाडौं । तपाई पैदलयात्री हुनुहुन्छ र सडकको प्रभावकारी प्रयोग गरिरहनुभएको छैन भने अब सावधान बन्नैपर्ने भएको छ । नत्र सडकको प्रयोग गर्न नजानेको वा गलत प्रयोग गरेको सजायस्वरुप १ हजार रुपैयाँ जरिवानामा पर्नुहुनेछ । किनकि सरकारले पहिलोपटक सडकपेटीबाट नहिड्ने वा पैदलयात्रुलेबाटो काट्न जेब्रा क्रसिङ सब वे, ओभरहेड ब्रिजजस्ता ठाउँबाट नहिँडेमा १ हजार रुपैयाँ जरिवाना गर्ने कडा कानुनी ब्यवस्था गर्दैछ ।

‘पेटी नभएको सडकमा हिड्दा भने सडकको किनारा च्यापेर हिड्नुपर्नेछ ।’ यातायात बिभागका प्रवक्ता वसन्त अधिकारिले भने । यसबाहेक हाल कायम सवारी जरिवाना दरमा उच्च वृद्धि गरेर सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को तेस्रो संशोधन प्रस्ताव तयार भएको छ । संशोधन प्रस्तावले विभिन्न कसुर वा गल्तीमा न्यूनतम ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना र ६ महिना देखि १२ वर्षसम्मको जेल सजाय प्रस्ताव गरेको छ । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ ३०

वि.सं.२०७३ भदौ ३० बिहीवार १०:१७ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...