back
NMB ad

रोजगारीको खोजिमा हुनुहुन्छ ? आईएमई लिमिटेडमा आवेदन दिने कि !

Kumari bank ad

काठमाण्डौं । आईएमई लिमिटेडले काठमाडौँका लागि पाँच जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ ।

कम्पनीले विजनेसमा स्नातक उतीर्ण गरेको, फोनबाट आएका जिज्ञासाहरुसँग डिल गर्न सक्ने, अन्तर्राष्ट्रिय र लोकल मनि ट्रान्सफर प्रक्रियाबारे जानकार, एजेन्टको आग्रहअनुसार कागजपत्रको आवश्यक जाँचसहित पैसा पठाउन सक्ने, ग्राहकहरुाई तत्काल प्रतिक्रिया दिन सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । यसका साथै, स्मार्ट व्यक्तित्व भएको, एक वा दुई वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको, सफ्टवेर एप्लिेकसनहरु चलाउन जानेको, राम्रो कम्युनिकेसन क्षमता भएको र चुनौतीहरुको सामना गर्न सक्ने हुनेपर्ने समेत उल्लेख गरिएको छ ।

दरखास्त फारम बुझाउने मिति २७ सेप्टेम्बर अर्थात असोज ११ गतेसम्म रहेको छ । थप जानकारी चाहिएमा http://www.imeremit.com/about.php भिजिट गर्न सक्नुहुनेछ ।

प्रकाशितः २०७३ असोज ७

वि.सं.२०७३ असोज ७ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...